Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

केपी ओली असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री ओली

दाङ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफू असफल भए पनि देशलाई असफल बनाउन नहुने बताउएका छन् ।

सोमबार दाङको देउखुरीमा आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताए ।

जनसभालाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेकोसमेत दावी गरे । ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपालमा कसैको पनि भोकले मृत्यु नहुने दोहोर्‍याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077