Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

'आज रत्नपार्कतिर अलिअलि मान्छे जम्मा गरेछन्, वास्तविक जनप्रदर्शन २३ गते हामी देखाउँछौं'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरेका छन् ।

शुक्रबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आज रत्नपार्क तिर अलिअलि मान्छे जम्मा गरेछन्, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर २३ गते गरेर दखाउने बताए ।

प्रचण्ड–नेपाल समहूको शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनलाई काउन्टर दिने गरी ओली पक्षले माघ २३ गते काठमाडौं विशाल जनप्रदर्शनको तयारी गरेको जनाएको छ। सम्बोधनका क्रममा ओलीले भने ‘देशभरीबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077