काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलाई संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले आज प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् ।
वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर २३ गते देखाउने उनको भनाइ थियो ।
प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै केपी ओलीले भने ‘खुट्टी देखेरै पत्याइयो ।’
Leave a Reply