Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा नेपाल-भारत सीमा विवादबारे छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आइतबारको राष्ट्रिय सभा बैठकमा १४ तारिखमा परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँने र भ्रमणका क्रममा नयाँ नक्सामा छापिएको भूभाग बारेमा छलफल हुने बताए ।

‘१४ तारिखमा हाम्रो परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले हामीले हाम्रो भूभाग समेत सामेल गरेर छापेको नक्सा अथवा नक्सामा छापिएको भूभागसमेतका विषयहरु तथा विभिन्न विषयहरुमा छलफल गर्नुहुनेछ । ओलीले बैठकमा संवोधन गर्दै भने ।

साथै प्रधानमन्त्रीले हाम्रो भारतसँगको सम्बन्धलाई अझै व्यवहारिक रुपमा सफलतापूर्वक अघि बढाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077