Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गतेका लागि सरेको छ ।

यही पुस २७ गते सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार अबको बैठक माघ ६ गते मंगलबार दिउँसो १ बजे बस्ने छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको कांग्रेसले भोलि शनिबार ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077