Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिद्वारा संसद् विघटन (विज्ञप्तिसहित)

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान आकस्मिक रूपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077