Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काेराेना भाइरस केन्द्रीत मन्त्रीपरिषद् बैठकका निर्णयहरू (सूचिसहित)

काठमाडौं । सरकारले अब लक्षण देखिएका कोरोना भाइरस संक्रमितलाई मात्र उपचारका लागि तोकिएको अस्पतालहरुमा राख्ने निर्णय गरेकाे छ ।

पछिल्ला मन्त्रीपरिषद्का निर्णय सार्वननिक गर्न आयाेजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले लक्षण नदेखिएका काेराेना संक्रमितलाई आइसोलेसन सेन्टरमा राखेर उपचार गरिने जानकारी दिए ।

पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको उनले बताए ।

सरकारले गरेका निर्णयहरू यस्ता छन्

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077