Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को परीक्षा असोज १५ भित्रै गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ ।

सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

मन्त्रालयसँग अनुमति मागेको र अनुमति प्राप्त भएमा १५ असोज सम्ममा परीक्षा सम्पन्न गर्ने लक्ष्य राखिएको सदस्य सचिव अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077