Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरिता गिरीद्वारा पार्टी र सरकारविरुद्ध सर्वाेच्चमा मुद्दा

काठमाडौं । सरिता गिरीले सर्वोच्‍च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गरेकी छिन् ।

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्‍दै निलम्बनमा परेकी सांसद गिरीले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गरेकी हुन ।

आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले न्यायका लागि अदालत पुगेको गिरीले प्रतिक्रिया दिएकी छिन् ।

संसदीय दलको सिफारिसमा आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको गिरीको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077