Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न 'प्रधानमन्त्री हटाउने उपयुक्त समय कहिले हो?'

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने समय कहिले हो? भन्दै गरेका छन् ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन देशभित्र र बाहिरबाट चलखेल भएको प्रधानमन्त्री ओलीको दावीलाई लिएर पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत बहुमत प्राप्त दलका प्रधानमन्त्रीलाई हटाउने प्रावधान सजिलो नभएको भन्दै नेकपाभित्रको विवादको विषय भएको संकेत गरेका छन् ।

उनले ट्विटमा लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दसैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चाहिँ कैले रच हँ ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077