चितवन। सरकारले कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमण फैलन नदिन देशभर लकडाउन घोषणा गरेको छ।
तर, पुर्वी चितवनकाे रत्ननगर नगरपालिका, सिसै वेलटाडी गाउँकाे पेरिफेरिमा भने चैते चटाराेले स्थानियलाई व्यस्त बनाएको छ।
यहाँ, लकडाउनकाे चिन्ता छैन, चिन्ता छ त केबल केवल कामकाे । दुई सिजन यहाँ धान खेती हुने भएकाेलृे असार र चैतमा बढी चटाराे हुन्छ।
चितवनबाट पत्रकार राजेन्द्र आचार्यले लिएका केही तस्बिरहरु :
Leave a Reply