Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चैते चटाराे, लकडाउन भन्दा किसानलाई कामकै चिन्ता(फाेटाे फिचर)

    चैते चटाराे, लकडाउन भन्दा किसानलाई कामकै चिन्ता(फाेटाे फिचर)

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 5.1K
    SHARES

    चितवन। सरकारले कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमण फैलन नदिन देशभर लकडाउन घोषणा गरेको छ।

    तर, पुर्वी चितवनकाे रत्ननगर नगरपालिका,  सिसै वेलटाडी गाउँकाे पेरिफेरिमा भने चैते चटाराेले स्थानियलाई व्यस्त बनाएको छ।



    यहाँ, लकडाउनकाे चिन्ता छैन, चिन्ता छ त केबल केवल कामकाे । दुई सिजन यहाँ धान खेती हुने भएकाेलृे असार र चैतमा बढी चटाराे हुन्छ।



    चितवनबाट पत्रकार राजेन्द्र आचार्यले लिएका केही तस्बिरहरु : 

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार