Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

‘हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य लाभको कामना गरेका छन् ।

सांसद थापाले ट्वीट गर्दैै भनेका छन्–‘ नेपालको उत्कृष्ट अस्पताल , उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टोली,
अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा , पूर्ण विश्वास छ स्वस्थ भएर चाँडै घर फर्कनुहुनेछ ।
हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण भइरहेको छ । सोमबार भर्ना भएका प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपणका लागि ५ घण्टा लाग्ने चिकित्सकहरुले बताएका छन् ।

https://twitter.com/thapagk/status/1235013408845697026

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077