Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 981
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



    कुन देशको मुद्राको दर कति ? 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार