Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानन्यायाधीश राणाद्वारा सपथग्रहण समारोह बहिस्कार !

    प्रधानन्यायाधीश राणाद्वारा सपथग्रहण समारोह बहिस्कार !

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथग्रहण समारोह बहिस्कार गरेका छन् । अहिले राष्ट्रपति कार्यालय शितलनिवासमा जारी सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा अनुपस्थित भएसँगै उनले सो कार्यक्रम बहिस्कार गरेको बुझिएको छ।

    यसअघि प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भागबण्डा खोजेको भन्ने समाचार आएकै बेला जबराको जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आर्पूितमन्त्री बनाएका छन्।



    हमाल प्रधानन्यायाधीश राणाका दिवंगत पहिलो श्रीमतीको भाई अर्थात सालो हुन् । यसअघि राणामाथि हमलालाई मन्त्री बनाउन लागेको भनेर आरोप लागेको थियो । हमाल नेपाली कांग्रेस बाँकेका पूर्व जिल्ला सभापति समेत हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार