Online Nepal
  • शनिबार, ५ माघ २०८१
  • श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने सरकारको निर्णय

    श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ६ मंसिर २०८१
  • 318
    SHARES

    काठमाडौं । सरकारले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ निवासी नेपालीलाई श्रीलंकाको आवासीय राजदूतका लागि सिफारिस गरेको हो ।



    संसदीय सुनुवाइपछि मात्रै नेपालीले औपचारिकरूपमा राजदूतमा नियुक्ति पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार