Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा

    विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं – नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ ।

    मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन ।



    पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकिन्सकले सुझाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार