Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सुदूरपश्चिममा काेराेनाकाे कहर: कैलाली र कंचनपुरमा संकलितको रिर्पोट यस्ताे आयाे

    सुदूरपश्चिममा काेराेनाकाे कहर: कैलाली र कंचनपुरमा संकलितको रिर्पोट यस्ताे आयाे

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं। चीनबाट सुरू भइ विश्वव्यापी महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे त्रास पछिल्लाे समय सुदूरपश्चिम क्षेत्रमा धेरै नै पाइएकाे छ। अहिले सुदूरपश्चिमका जिल्लामा लकडाउन कार्यान्

    कैलाली र कंचनपुरका क्वारेन्टाइनमा बसेकाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट स्वाब संकलन गरिएकामध्ये परीक्षण गरिएका सबै नमूनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले कोरोना आशंकामा कैलाली र कंचनपुरमा संकलन गरिएका ६६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।



    ‘ परीक्षण गरिएका ६६ कोरोना रिपोर्ट नेगेटिभ आएको छ, नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने,”बाँकी स्वाब संकलन र परीक्षणका क्रममा छन्।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार