काठमाडौं । कोरोनाका कारण एक जनाको मृत्यु भएको भन्दै अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् ।
आफ्नो फेसबुकमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ’ भन्ने स्टाटस लेखेका उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुर बेलडाडी गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय गोपाल सुनारलाई पक्राउ गरेको हो।
Leave a Reply