Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • कोरोनाका कारण मृत्यु भएको भनेर अफवाह फैलाउने एक युवक पक्राउ

    कोरोनाका कारण मृत्यु भएको भनेर अफवाह फैलाउने एक युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । कोरोनाका कारण एक जनाको मृत्यु भएको भन्दै अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् ।

    आफ्नो फेसबुकमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ’ भन्ने स्टाटस लेखेका उनी पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुर बेलडाडी गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय गोपाल सुनारलाई पक्राउ गरेको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार