काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
जसमा ३८० जना महिला र ५१५ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ भने डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
Leave a Reply