Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौँ उपत्यकामा थप ८९४ जनामा कोरोना संक्रमण

    काठमाडौँ उपत्यकामा थप ८९४ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १० कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

    जसमा ३८० जना महिला र ५१५ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ भने डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार