Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल प्रिमियर लिग

    लुम्बिनीविरुद्ध जनकपुर बोल्ट्सले गुमायो पहिलो विकेट

    लुम्बिनीविरुद्ध जनकपुर बोल्ट्सले गुमायो पहिलो विकेट

    अनलाइन नेपाल
  • आइतबार, २३ मंसिर २०८१
  • 144
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले पहिलो विकेटका रुपमा आसिफ शेख १६ रनमा गुमाएको हो ।



    उनलाई विवेक यादवले क्याच आउत गराए । यसअघि पहिलो विकेटका रुपमा विनोद भण्डारी १७ रनमा आउट भए ।



    उनलाई साद बिन जफरले क्याच आउट गराए ।

    यो समाचार तयार पार्दासम्म जनकपुरले ६ ओभरमा एक विकेटको क्षतिमा ५६ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार