Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • जनकपुर बोल्ट्सका ललितले पाए मोटरसाइकल !

    जनकपुर बोल्ट्सका ललितले पाए मोटरसाइकल !

    अनलाइन नेपाल
  • शनिबार, ६ पुष २०८१
  • 600
    SHARES

    काठमाडौं । जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले बाइक जितेका छन् ।

    नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका हुन् ।



    राजवंशीले प्रतियोगितामा १० इनिङ्स बलिङ गर्दै ४० ओभरमा २१३ रन खर्चिएर १७ विकेट लिए ।

    यस शानदार प्रदर्शनले जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार