काठमाडौं । सरकारले आन्तरिक हवाई उडान असोज ५ गतेबाट संचालन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय गरेको छ।
Leave a Reply