Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज ५ गतेबाट संचालन गर्ने निर्णय

    आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज ५ गतेबाट संचालन गर्ने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । सरकारले आन्तरिक हवाई उडान असोज ५ गतेबाट संचालन गर्ने  निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।



    मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार