Online Nepal
  • आइतबार, २० असोज २०८१
  • अनिल साहलाई किन्न ८ टोलीको प्रतिस्पर्धा, जनकपुरमा अनुबन्धित

    अनिल साहलाई किन्न ८ टोलीको प्रतिस्पर्धा, जनकपुरमा अनुबन्धित

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 234
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साह जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।

    विकेट किपर साहलाई १५ लाखमा जनकपुर बोल्ट्समा अनुबन्धित भएका हुन् । अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए ।



    उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो ।



    जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्।

    नेपालबाट पछिल्लो समय राम्रो प्रदर्शन गरेको हुँदा महँगो मूल्य पाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार