Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

    कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 342
    SHARES

    काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यसभिएसले हात पारेको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली यसभिएस ललितपुर क्विन्सलाई ३-२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।



    कर्णाली जारी लिगमा अपराजित हुँदै उपाधि हात पार्न सफल भएको हो ।



    लगातार दुई सेट २५-१७ र २५-२० ले जितेर उपाधि नजिक पुगि सकेको कर्णालीलाई चौथो र पाँचो सेटमा ललितपुरले पराजित गरेपछि अन्तिम पाँचौ सेटमा १५-१३ ले हराउँदै कर्णालीले उपाधि चुम्न सफल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार