काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ आइतबार हुने भएको छ ।
राष्ट्रपति भवनमा आइतबार १ः३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको हो ।
शीतलनिवास स्रोतका अनुसार भोलि शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले भोलि नै पदभार ग्रहणको कार्यक्रमको लागि तयारी गरिरहेको छ।
सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ । राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।
Leave a Reply