Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • एभरेस्ट महिला भलिबल लिग : काठमाडौंले मधेश युनाइटेडलाई हरायो

    एभरेस्ट महिला भलिबल लिग : काठमाडौंले मधेश युनाइटेडलाई हरायो

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 126
    SHARES

    काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।

    काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौंले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।



    मधेशले पहिलो सेट २५–१५ ले जिते पनि काठमाडौंले त्यसपछि लगातार ३ वटा सेट जित्यो । काठमाडौंले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१५ र चौथो २५–१८ ले जित्यो ।



    योसँगै काठमाडौंले ४ खेलमा ३ वटा जितेको छ । मधेशले भने लगातार चौथो खेल हारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार