Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • देशभरका यी सडक अझै अवरुद्ध [सूचीसहित]

    देशभरका यी सडक अझै अवरुद्ध [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 69
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन् ।

    प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान ८ बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको हो ।



    काठमाडौंसहितका केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाली प्रहरीले जनाएको छ ।



    साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ ।

    प्रहरीका अनुसार, काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार