Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बानेश्वरको खोलामा ट्याक्सी खस्यो

    बानेश्वरको खोलामा ट्याक्सी खस्यो

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 366
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको बानेश्वरमा एउटा ट्याक्सी खोलामा खसेको छ ।

    मदन भण्डारी कलेज अगाडिबाट आइतबार राति करिब सवा ८ बजेतिर एक ट्याक्सी चालकसहित खोलामा खसेको हो ।



    घटनास्थलमा खटिएका प्रहरीका अनुसार भाटभटेनी नजिकैबाट प्रहरीले ट्याक्सी चालकको उद्धार गरेको छ ।



    ट्याक्सी भने खोलाले बगाएर लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार