Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बझाङमा गयो भूकम्प

    बझाङमा गयो भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 453
    SHARES

    बझाङ । बझाङमा भूकम्प गएको छ ।

    शुक्रबार राति ८ बजेर ३६ मिनेट जाँदा बझाङको गडराय केन्द्र बनाएर भूकम्प गएको हो ।



    ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



    सुदूर पहाडमा बेलाबेला भूकम्प जाने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार