Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एमाले साना दललाई सक्ने खेलमा लागेको माधव नेपालको आरोप

    एमाले साना दललाई सक्ने खेलमा लागेको माधव नेपालको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 147
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले साना दलहरूलाई सक्ने खेलमा लागेको टिप्पणी गरेका छन् ।

    शुक्रबार एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको ुसन्देश सभाुमा अध्यक्ष नेपाल यस्तो टिप्पणी गरेका हुन् ।



    उनले दुई तिहाइको दम्भमा संविधान संशोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने बताए ।



    उनले संविधान संशोधन गरेर साना पार्टी सक्ने एमालेको उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार