Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मनाङमा गयो एकाबिहानै भूकम्प

    मनाङमा गयो एकाबिहानै भूकम्प

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।



    भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।



    भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार