Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • आप्रवासी र गाजा युद्ध सम्बन्धमा बाइडेनको नीति परिवर्तन गर्दिँन : उपराष्ट्रपति ह्यारिस

    आप्रवासी र गाजा युद्ध सम्बन्धमा बाइडेनको नीति परिवर्तन गर्दिँन : उपराष्ट्रपति ह्यारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 924
    SHARES

    एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने दाबी गरेकी छिन् ।

    अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानूनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।



    ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा विद्यमान् कानूनहरूलाई लागू गर्ने बताइन् ।



    यस्तै गाजा युद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने पनि उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार