Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार

    मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 588
    SHARES

    काठमाडौं । यो वर्षको मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाएको छ ।

    मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।



    यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो ।



    छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।

    साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय गरेको छ। दुवै पुरस्कारको राशि ४र४ लाख रुपैयाँ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार