Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

    सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 249
    SHARES

    फाइल फोटो

    घोराही । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ ।

    गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो ।



    उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।



    साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको हो ।

    गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार