Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, २ लाख परीक्षार्थी सहभागी हुँदै

    एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, २ लाख परीक्षार्थी सहभागी हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 870
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरू हुँदैछ ।

    परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।



    यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।



    परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार