Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबल : आजबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

    काभा महिला भलिबल : आजबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 732
    SHARES

    काठमाडौं । काभा महिला भलिबल लिग आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

    नेपाल भलिबल सङ्घको आयोजनामा आज त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल सुरु हुन लागेको हो ।



    आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ ।



    प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै छ । नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार