Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली

    मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 435
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिइरहेका छन्।

    मन्त्रालयका सचिवहरूबाट प्रधानमन्त्री शर्माले ब्रिफिङ लिइरहेका हुन् ।



    आइतबार सिंहदरबारमा सबै सचिवहरुलाई बोलाएर ब्रिफिङ लिन थालिएको हो ।



    बैठकमा उपप्रधानमन्त्रीहरुसहित मन्त्रीहरू पनि सहभागी छन् ।

    सचिवहरुको ब्रिफिङपछि प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार