Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छानिए

    मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छानिए

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 390
    SHARES

    काठमाडौं । ‘मदन पुरस्कार २०८०’ का लागि पाँचवटा कृति छनौटमा परेका छन् ।

    मदन पुरस्कार गुठीले २०८० सालमा प्रकाशित भएका विभिन्न तीन सय चारवटा किताबमध्ये पाँच वटा छनौट गरेर सार्वजनिक गरेको हो।



    गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो ।



    छानिएका कृतिहरूमा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ छन्। छ

    नोट भएका पाँचमध्ये सबभन्दा उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार