Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि

    अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 345
    SHARES

    एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९को संक्रमण भएको छ ।

    ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पायरले राष्ट्रपतिलाई भ्याक्सिन लगाइएको पुष्टि गरेका हुन् । उनलाई यसअघि पनि दुई पटक संक्रमण देखिएको थियो ।



    ८१ वर्षिय बाइडेन बुधबार बिहान लस भेगासमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए । राति भने उनले आफ्नो क्याम्पेन मन्तव्य रद्ध गरेका थिए ।



    प्रेस सेक्रेटरीका अनुसार राष्ट्रपति उनको डेलावरस्थित आफ्नो घरमा आइसोलेसनमा बस्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार