Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • वैवाहिक बन्धनमा गाँसिए सागर लम्साल ‘बले’

    वैवाहिक बन्धनमा गाँसिए सागर लम्साल ‘बले’

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 621
    SHARES

    काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् ।

    बलेले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ ।



    आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो ।



    बले हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार