Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने अर्थमन्त्री पुनको दाबी

    बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने अर्थमन्त्री पुनको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 471
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।

    आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको दाबी गरे ।



    उनले मौद्रिक नीति बजेटसँग तालमेल हुने गरी आउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार