Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • विश्वकप क्रिकेट : इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक, दुवैले अंक बाँडे

    विश्वकप क्रिकेट : इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक, दुवैले अंक बाँडे

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 738
    SHARES

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल नतिजाविहीन बनेको छ ।

    मंगलबार ब्रिजटाउनमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले १० ओभरमा ९० रन बनाएर खेलिरहँदा वर्षा भएपछि खेल नतिजाविहीन बनेको हो ।



    स्कटल्यान्डले १० ओभरमा ९० रन बनाएर खेलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो ।



    तर, रोकिएको खेल पुनः शुरू हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन् । दुवैले समान एक अंक पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार