Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सुध्रिँदै अर्थतन्त्र बढ्दै ऋणमाथिको निर्भरता

    सुध्रिँदै अर्थतन्त्र बढ्दै ऋणमाथिको निर्भरता

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 462
    SHARES

    काठमाडौँ । सकसपूर्ण अवस्थाबाट मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार देखिन थालेको सरकारको अध्ययनले देखाएको छ ।

    आइतबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गरिएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले आर्थिक परिसूचकमा सुधार हुँदै गएको तथ्य सार्वजनिक गरेको हो ।



    सर्वेक्षणले लगानीमा सामान्य वृद्धि भई अर्थतन्त्र विस्तार हुँदै गएको पनि उल्लेख गरेको छ ।



    आर्थिक सूचकमा सुधार देखाएको सर्वेक्षणले आन्तरिक स्रोत परिचालन सुदृढ नहुँदा सार्वजनिक ऋणमाथिको निर्भरता बढ्दै गएको अवस्थालाई चुनौतीका रूपमा देखाएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार