Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा भेटियो कोभिडको नयाँ भेरिएन्ट ‘केपी.१ र केपी.२’

    नेपालमा भेटियो कोभिडको नयाँ भेरिएन्ट ‘केपी.१ र केपी.२’

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 555
    SHARES

    काठमाडौं । नेपालमा पुन कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।



    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार गएको दुई महिनायता देशभर ४२ जनामा कोरोना संक्रमण देखिएको थियो।



    ती ४२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई केपी.१, १७ जनामा केपी.२ र एक/एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको प्रयोगशालाले जनाएको छ।

    यी सबै ओमिक्रोनको सब-भेरियन्ट हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार