Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रुसी राष्ट्रपति पुटिन भन्छन् – खार्किभलाई तत्काल कब्जा गर्ने योजना छैन

    रुसी राष्ट्रपति पुटिन भन्छन् – खार्किभलाई तत्काल कब्जा गर्ने योजना छैन

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 816
    SHARES

    एजेन्सी । दुई दिने चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो हार्बीनको भ्रमण गरेका छन् ।

    चीनको पूर्वीत्तर शहर हार्बीन भ्रमणका क्रममा पुटिनले अहिलेलाई युक्रेनको खार्किभ कब्जा गर्ने योजना नभएको बताउनुभएको छ । खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो ।



    तर पुटिनले रुसको आफ्नै सुरक्षाका लागि ‘सुरक्षित क्षेत्र’ बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वीत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेका बताए ।



    रुसी सीमा नजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा आक्रमणका घटना भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार