Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मेक्सिको-ग्वाटेमालामाको सीमा नजिकै गयो शक्तिशाली भूकम्प

    मेक्सिको-ग्वाटेमालामाको सीमा नजिकै गयो शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 726
    SHARES

    एजेन्सी । मेक्सिको र ग्वाटेमालाको सीमा नजिकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। ६ . ४ रेक्टरको भूकम्प आएपछि मानिसहरु त्रसित भएका थिए।

    उनीहरू घरबाट निस्केर सुरक्षित स्थानतर्फ गएका थिए । यो भूकम्प जमिनको गहिराइबाट ४७ माइल (७५ किलोमिटर) तल रहेको जनाएको छ।



    तर, राम्रो कुरा के हो भने यी भूकम्पका कारण हालसम्म कुनै पनि जनधनको क्षति भएको खबर छैन ।



    मेक्सिकोको नेशनल सिभिल प्रोटेक्सन एजेन्सीले सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित अवस्थाको अनुगमन गरिरहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार